Nepal

शनिबार थपिए कोरोनाका ७० संक्रमित

शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्।

२५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ।

उनका अनुसार क्वारेन्टिनमा २४ हजार ९७ जना छन्। आठ हजार २ सय ३९ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए। शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको उनले जानकारी दिए।

Football news:

Ferdinand on Barca breeding: Bad. They still rely on old-timers
Inter wants Perisic back, even if Conte remains in the team. Bayern hopes to buy the player for less than 20 million euros
Rudi Garcia on Lyon's chances against city: the quarter-Finals showed that the favourites can also be beaten
CSKA agreed a 5-year contract with Fuchs. The transfer is estimated at 7-10 million euros
Ferdinand on Messi at Barca: Will he want to stay, given the results and the team's performance? Does he have time to wait?
I would not be surprised if Pochettino is appointed in less than 3 days. Ex-Barca winger Carrasco on the club's new coach
Alaba about Mueller: we are Glad that Bayern have such a player