Nepal

आइडिपीले गर्यो स्टडी अर्बोड एप लंच

विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अध्ययन विकल्पका लागि नयाँ तरिका अन्वेषण गरिरहेका छन्। जसबाट विश्वका अग्रज विश्वविद्यालयसँग जोड्न सकियोस्। यस विकल्पका रुपमा आइडिपीले स्टडी अर्बोड एप लंच गरेको छ। यसकारण यो धन्यवादको पात्र बनेको छ।

उक्त आइडिपी स्टडी अर्बोड एप आइडिपी एजुकेसनका ग्लोबल एजुकेशन स्पेसियालिस्टले विद्यार्थीका लागि लंच गरेका छन्। जसबाट घरमा नै आरामदायी तरीकाबाट अन्तराष्ट्रिय अध्ययन गर्न सरल हुन्छ।

नेपालका तर्फबाट आइडिपिका कन्ट्री म्यानेजर अभिशेक शर्माअनुसार सो एप ल्याउनका लागि पचास वर्षको ज्ञान र अनुभव आवश्यक परेको थियो। जसबाट मानिसहरुलाई डिजिटल एपद्वारा सजिलोसँग विश्वविद्यालयको विषयवस्तु उत्तम तरिकाले पाउन सकिन्छ।

Football news:

Eric Djemba-Djemba: Pogba and Brunu would have sat in the reserves under Scholes and Keane
Klopp on the championship: I would never compare myself to Dalgliesh and Shankly
Dimitar Berbatov: Earlier it was about the championship of Manchester United, now it is about the top 4
Zidane wants to see Mane at Real Madrid, but the club cannot afford this transfer
Manchester United and Manchester City have made inquiries about Griezmann. Barcelona does not want to let him go
Alaba and Coulibaly, among the purposes of the transfer of Guardiola. He wants to start rebuilding at Manchester City
The new Chelsea uniform is inspired by London tailors. With the logo Three, Lampard's team immediately missed out on three from West ham