Nepal

स्मिताले ल्याइन नयाँ गीत 'जालैमा पार्छु'

स्मिता दाहालले आफ्नो नयाँ गीत ’जालैमा पार्छु’ सार्वजनिक गरेकी छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच उनले एक नारायण भण्डारीको शव्द तथा आशिष अविरलको संगीतमा रहेको गीत सार्वजनिक गरेकी हुन्।

स्मितालाई पुरूष स्वरमा अविरलले साथ दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड'की नातिनीसमेत रहेकी स्मिताको यस गीत गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ् दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको छ।

सार्वजनिक कार्यक्रममा उनकी माइजु विना मगर तथा ठूली आमा रेणु दाहालसमेत उपस्थित थिए।

गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिता फिचर भएकी छिन्। गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी एवम निर्देशन गरेका हुन्।

’म सिक्दैछु र आफुलाई थप परिपक्क बनाउने कोसिस गर्दैछु’ उनले भनिन् ’यस गीतलाई मेरो अघिल्ला गीतको तुलनामा केहि फरक बनाउने कोसिस गरेको छु’, गीत सार्वजनिक कार्यक्रममा आफू सिक्ने क्रममा रहेको बताउँदै स्मिताले भनिन् ।

Football news:

Sterling scored 27 goals for the season and broke his record. He scored a hat-trick against Brighton
Three Atalanta players have scored 15+ goals in the Serie A season. This is the best result since 1952
Setien on the title fight: Barcelona does everything possible, but Real Madrid wins all the matches
Lampard after 0:3 with Sheffield: Chelsea must fight for the top 4. I've learned a lot
Simone Inzaghi: Scudetto for Lazio-a place in the Champions League. Talk of winning Serie A was exaggerated
Player the Premier League has admitted that he is gay anonymously. The letter was sent to the newspaper by the Foundation named after a football player who committed suicide after coming out
Messi has given 20 assists in La Liga. This is the best result of the tournament in 11 years