Nepal

‘सरौतो’को टिजर यस्तो एक्सनमा देखिइन् सुमी

सुमी मोक्तानको एक्सन अवतार रहेको ‘सरौतो’को टिजर रिलिज गरिएको छ ।

५१ सेकेण्ड लामो टिजरमा सुमीलाई एक्सन गर्दै गरेको देखाइएको छ। टिजरमा सुमीका अलावा सिनेमाका अन्यपात्रको लुकलाई पनि प्राथमिक्ता दिइएको छ ।

टिजरमा मुख्य कलाकार विजय लामा, सन्नी सिंह, धिरेन शाक्यलगायत पनि अटाएका छन्।

बदलाको कथा भन्ने सिनेमालाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । हुमागाईंको यो डेब्यू निर्देशन हो। सिनेमाअघि उनी सिनेम्याटोग्राफर हुन्

सिनेमामा राघव कृष्ण गौतमको कथा/पटकथा/संवाद रहेको छ।

सिनेमामा युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको पनि अभिनय छ ।

कार्तिक २२ गते 'सरौतो' रिलिज हुनेछ। विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।

शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको छ।

Football news:

MLS is back: almost 9 minutes of protest against racism and a giant virtual adidas logo in the center of the field
Solskjaer on MATIC: I'm Glad he stayed. We need experience in a team with children who run around
Germany manager Bierhoff: Havertz is a player for Real Madrid
Buffon's agent: Gianluigi should become a coach. He can lead Juve
Barcelona won the court against Santos in the Neymar case. The Brazilians demanded more than 61 million euros
Jamon, cheese, wine, tortilla and the best view of the stadium. The only La Liga club playing in front of the fans
Vinicius test for coronavirus, showed deviation from the norm. Real expects new results by the evening