Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

राष्ट्रिय सभागृहमा कांग्रेस रूपान्तरण अभियानको छलफल सुरू

नेपाली कांग्रेस रूपान्तरण पक्षधरले '१४ औं महाधिवेशनको सङ्कल्प: उत्साह, एकता र रूपान्तरण' विषयक छलफल गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबार दिउँसो छलफल सुरू भएको हो।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले छलफल राखेको हो।

379636948_3511903549022235_6756966705907830_n-1696152099.jpg

छलफलमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, प्रदीप पौडेल, अजयबाबु शिवाकोटी, नेता जगदीश्वरनरसिंह केसीलगायत सहभागी छन्।

The web

The web

नेतृत्वको कार्यशैली सुधार गर्न यसअघि रूपान्तरण पक्षधरले प्रदेश भेलाजस्ता विभिन्न कार्यक्रम पनि गरेका थिए।