Nepal

बिहीबारदेखि टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा

नेपालको लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले  भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।

बिहीबारदेखि सुरु हुने  'टिभिएस ग्रान्ड एक्स्चेन्ज मेला' ५ दिन (फाल्गुन १३ गते देखि १७ गतेसम्म) चल्नेछ।

उक्त मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लएर त्यसको सट्टा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिन सक्छन्।

ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार सम्म मुल्याङ्कन पाउछन्।

नयाँ सवारी किन्दा १२ हजारसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ।

यसैगरी, सुरुवाती १८ महिनासम्म ० प्रतिशत ब्याजदरको सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ।

किस्ताबन्दीको इएमआइ ५ हजार १ सय ९१ देखि सुरु राखिएको छ। यो मेला अन्तर्गत बुकिङ्ग गर्ने ग्राहकले २ हजार बराबरको सामान सितैमा पाउनेछन्।

यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा पनि विभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज पाउनेछन्।

Football news:

Schalke have not won 10 matches and are last in the Bundesliga. They have 10 points in 24 games
Monchi apologized to Koeman for calling him a whiner. He also apologized to Messi
A player from the 3rd division of Guatemala was disqualified for 5 years for hitting a referee in the face
Benzema can play with Atletico. He returned to the general group of Real Madrid
Leeds midfielder Diaz: Ronaldinho is my childhood idol. He played with joy and spontaneity
Rivaldo: I would like to see Barca's epic comeback against PSG, but I don't believe it. Winning the Cup will not save the season
Marquinhos: I'm getting more and more excited about Ligue 1. It's not PSG bad, just other teams at a good level