Nepal

रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण

शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।


Football news:

President of Brescia on the restart of Serie A: a Crazy decision. It is dangerous to resume the tournament by playing three matches in a week
Sandro Rosel: Neymar is the best player in the world after Messi. I would try to sign him to Barca
The next season of La Liga wants to start on September 12
In Austria, the club was stripped of 6 points for violating the training Protocol. This may deprive him of the championship
Matches of the 1/4 final of the FA Cup will be held on June 27-28, the final – on August 1
Jamie Carragher: Manchester City are the Champions League favourites. Liverpool relegated, Barcelona is not the same
Barcelona agreed with Lautaro's agents on a salary of 12 million euros