Nepal

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

हेर्नुस् फैसलाको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Tuchel-Werner: Timo, you play on the right. You've been playing left for a quarter of an hour. Don't you understand?
Liverpool are 7 points behind the Champions League zone, 8 points behind the lost ones
Neymar can play against Barcelona for about 30 minutes
Benfica offers Diego Costa a 2-year contract with a salary of 3 million euros per year
Thierry Henry: Pep is obsessed with tactics. He sees and wants to change so many things that it can be a problem
Cavani is close to an agreement with Boca Juniors. He wants to leave Manchester United in the summer
There are only 6 coaches in the world with a positive balance against Pep. The leader of the rating-Sulscher